बागमती प्रदेश सरकारको यस्तो छ खर्च कटौतीका लागि गरेको प्रयास ( भिडियो )

पालिका डायरी
८ फाल्गुन २०७९, २१:४१

हेटौडा /  बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च कटौंतौ गर्ने गरी काम सुरु गरेको छ । आज प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले पत्रकार सम्मेलन गर्दै प्रदेशका हरेक मन्त्रालय र कार्यालयहरुबाट खर्च कटौती सम्बन्धी जानकारी गराए ।

( भिडियो )

 

प्रतिक्रिया