मनहरी ४ मा हात्तीको आक्रमणबाट महिला घाइते

पालिका डायरी
८ फाल्गुन २०७९
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् । मनहरी गाउँपालिका वडा नं ४ स्थित गोलघरमा केही बेर अघि हात्तीले स्थानीय महिलामाथि आक्रमण गरेको वडाध्यक्ष प्रकाश थापाले पुष्टि गरे । ६० वर्षीय राधादेवी अधिकारी हात्तीको आक्रमणबाट घाइते भएको उनले जानकारी दिए । अधिकारीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको छ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् ।

मनहरी गाउँपालिका वडा नं ४ स्थित गोल घरमा केही बेर अघि हात्तीले स्थानीय महिलामाथि आक्रमण गरेको वडाध्यक्ष प्रकाश थापाले पुष्टि गरे । ६० वर्षीय राधादेवी अधिकारी हात्तीको आक्रमणबाट घाइते भएको उनले जानकारी दिए ।

अधिकारीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया
elephant