सुनको भाउ फेरि उकालो लाग्यो, तोलामा ३ सय महँगो

पालिका डायरी
९ माघ २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दरले बढेसँगै सोमबार छापावाल सुन १ लाख ५ हजार ३ सय र तेजाबी सुन १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

आइतबार दुवै सुन क्रमशः १ लाख ५ हजार र १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।  त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँ महँगो भएको छ। आज १ तोला चाँदीको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया
sun सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य