कर्रा-गर्दाेही सडक स्तरीकरण हुने

पालिका डायरी
२७ पुष २०७९
हेटाैँडा ४ स्थित कर्रा- गर्दाेही सडक स्तरीकरण हुने भएकाे छ । अाज पुस २७ गते सडक स्तरीकरणकाे लागि हेटाैँडा उपमहानगरपालिकाले बाेलपत्र अाव्हान गरेकाे वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयाे । कर्रा-गर्दाेही खण्डकाे गर्दाेही चाैकदेखि सूर्य चाैककाे उकालाेसम्म ३ सय ९० मिटरमा दूवै तर्फ ढल, कर्भ स्टाेन, स्लाेप डेन, अस्पाल्ट पीच सडककाे बीचमा रहेकाे विजुली पाेल समेत व्यवस्थापन गर्ने गरि वाेलपत्र अाव्हान भएकाे अध्यक्ष सिग्देलले बताउनु भयाे । यसै प्याकेजमा पशुपती मन्दिर पूर्वी क्षेत्रका तीन वटा सडक ५ सय २५ मि. अस्पाल्ट पीचकाे समेत समावेश भएकाे छ । वडा सिलिङ्गबाट १ कराेड ४५ लाख र वडामा विनियाेजित अन्य रकमसहित भ्याटसहित करिव २ कराेडमा सडक निर्माण हुन लागेकाे वडा अध्यक्ष सिग्देलले जानकारी दिए । बजारकाे मूख्य क्षेत्रकाे सडक भईकन वर्षाेदेखि जिर्ण रहेकाे सडककाे स्तरीकरणपछि स्थानीय बासिन्दासहित मकवानपुरकाे पूर्वी क्षेत्रका अामजनताले लाभान्वित हुनेछन् । यसअघि गर्दाेही चाैकदेखि पूर्वतर्फ भैरवराेडसम्म सडक स्तरीकरण भईसकेकाे छ भने सूर्य चाैकदेखि कर्रासम्मकाे सडक खण्ड अागामी अार्थिक वर्षमा निर्माण कार्य अगाडि बढाईने बताईएकाे छ ।

हेटौंडा / हेटौंडा ४ स्थित कर्रा- गर्दाेही सडक स्तरीकरण हुने भएकाे छ । पुस २७ गते सडक स्तरीकरणकाे लागि हेटाैँडा उपमहानगरपालिकाले बाेलपत्र अाव्हान गरेकाे वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयाे ।

कर्रा-गर्दाेही खण्डकाे गर्दाेही चाैकदेखि सूर्य चाैककाे उकालाेसम्म ३ सय ९० मिटरमा दूवै तर्फ ढल, कर्भ स्टाेन, स्लाेप डेन, अस्पाल्ट पीच सडककाे बीचमा रहेकाे विजुली पाेल समेत व्यवस्थापन गर्ने गरि वाेलपत्र अाव्हान भएकाे अध्यक्ष सिग्देलले बताउनु भयाे । यसै प्याकेजमा पशुपती मन्दिर पूर्वी क्षेत्रका तीन वटा सडक ५ सय २५ मि. अस्पाल्ट पीचकाे समेत समावेश भएकाे छ । वडा सिलिङ्गबाट १ कराेड ४५ लाख र वडामा विनियाेजित अन्य रकम भ्याटसहित करिव २ कराेडमा सडक निर्माण हुन लागेकाे वडा अध्यक्ष सिग्देलले जानकारी दिए ।

बजारकाे मूख्य क्षेत्रकाे सडक भईकन वर्षाेदेखि जिर्ण रहेकाे सडककाे स्तरीकरणपछि स्थानीय बासिन्दासहित मकवानपुरकाे पूर्वी क्षेत्रका अामजनता लाभान्वित हुनेछन् । यसअघि गर्दाेही चाैकदेखि पूर्वतर्फ भैरवराेड सम्म सडक स्तरीकरण भईसकेकाे छ भने सूर्य चाैकदेखि कर्रासम्मकाे सडक खण्ड अागामी अार्थिक वर्षमा निर्माण कार्य अगाडि बढाईने बताईएकाे छ ।

प्रतिक्रिया