माओवादी नेता शालिकराम जम्कट्टेल बागमतीको मुख्यमन्त्रीमा नियुक्त

पालिका डायरी
२५ पुष २०७९, १४:४४

नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८(२) बमोजिम जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

बागमती प्रदेश्मा जम्मा ७ राजनीति दलको प्रतिनिधित्व छ। यस्तोमा नेकपा एमालेसहित ५ दलको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिक्रिया
IMG_9588