प्रधानमन्त्री भए पछि प्रचण्डले भने– केही गर्ने साथीहरु जुटेका छौँ, मलाई सहज भएको छ

पालिका डायरी
१२ पुष २०७९
प्रधानमन्त्री भए पछि प्रचण्डले भने– केही गर्ने साथीहरु जुटेका छौँ, मलाई सहज भएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई यो सरकारमा काम गर्न सहज हुने बताएका छन् ।
सोमबार साँझ सिंहदरबारस्थित कार्यालयमा कार्यभारर सम्हालेर मन्त्रिपरिषद् बैठक पछि उनले सन्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले केही गर्नै पर्नेहरु एक ठाउँमा जुटेकाले आफूहरुलाई सहज भएको बताएका छन् ।

उनले यो सरकार गठनले जनतामा उत्साह देखिएको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया
prachanda