कांग्रेस संसदीय दलको नेतामा देउवा भर्सेस गगन, दुवैले गराए उम्मेदवारी दर्ता
नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
प्रतिक्रिया