सञ्चारमन्त्रीको दाबी– गठबन्धनकै सरकार बन्छ

पालिका डायरी
४ पुष २०७९
सञ्चारमन्त्रीको दाबी– गठबन्धनकै सरकार बन्छ

कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

निर्वाचन आयोगले सोमबार आयोजना गरेको जलपान कार्यक्रममा सहभागी भएका मन्त्री कार्कीले पत्रकारहरूसँग कुरा गर्दै गठबन्धनमा अहिले सरकारबारे छलफल चलिरहेको बताए । उनले गठबन्धनमा खटपट नहुने दाबीसमेत गरे ।

प्रतिक्रिया