सक्रिय सङ्क्रमित १४ जनामात्र बाँकी

पालिका डायरी
२ पुष २०७९
विश्वका ११० देशमा कोरोना सङ्क्रमण दर फेरि बढ्दै

देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया