सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

पालिका डायरी
२८ मंसिर २०७९, ११:४१
तोलामा १५ सयले बढ्यो सुनको मूल्य

सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर एक लाख एक हजार रुपैयाँ पुगेको छ । यो भाउ हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया