मकवानपुर–१ को (क) मा एमालेका बिष्ट अगाडी, माओबादीका छिन्तु पछाडी
हेटौंडा / मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा अहिले सम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार कमल बहादुर विष्ट अगाडी रहेका छन् भने नेकपा माओबादी केन्द्रका प्रेम बहादुर पुलामी छिन्तु पछाडी पछ्याउँदै छन् ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ अहिले सम्म २३५८ मत गणना हुँदा एमाले अगाडी परेको हो ।
मकवानपुर १ (क)
सुर्य– ७७४
हलो– ६६६
हसिया हतौडा– ७५२
मादल २
छाता ८
लौरो २३
करुवा ६
आमा १३
केराको काइयो १
प्रतिक्रिया