महेश बर्तौलाको अग्रता, बिरोध खतिवडा पछाडी

पालिका डायरी
५ मंसिर २०७९, १५:४५
युवाहरुले अवसर पाउँदा काम गर्न सक्छ भन्ने कुरा काम गरेर प्रमाणित गर्नेछु ः महेश बतौला

हेटौंडा / मकवानपुरको क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेद्वार महेश बर्तौलाले सुरुवाती अग्रता कायम गरेका छन् । २३ सय ८५ मत गणना हुँदा बर्तौलाले अग्रता हाँसिल गरेका हुन् ।

महेश बर्तौला (सुर्य) – ८४९
बिरोध खतिवडा (कलम)–८२६
भरत पराजुली (घण्टी) – ४६९
राजन मैनाली (हलो) –२७

प्रतिक्रिया
mahesh bartaulaमहेश बतौला