हेटौंडा २ मा किरियापुत्रीले गरे मतदान

पालिका डायरी
४ मंसिर २०७९, १७:३८
हेटौंडा २ मा किरियापुत्रीले गरे मतदान
हेटौंडा  / मकवानपुर क्षेत्र नम्बर १ मा रहेको सिद्धार्थ मावि मतदान केन्द्रबाट ११ दिनको किरिया पुत्रीले मतदान गरेका छन् ।
हेटौंडा २ का कुमार मैनालीले सिद्धार्थ मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नको लागि यस्तो अवस्थामा पनि मतदान गर्न आएको उनले बताए ।
प्रतिक्रिया