झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी दर्ता

पालिका डायरी
२३ आश्विन २०७९, १२:२१
सडक निर्माणबारे बोल्यो राप्रपा – ‘कालापानी हाम्रो हो, सरकारले भारतलाई प्रतिवाद गर्नैपर्छ’ file photo

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आइतवार बिहान साढे ११ बजे उहाँले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

लिङ्देनलाई झापा ३ मा एमालेले समर्थन गर्ने भएको छ ।

प्रतिक्रिया