डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो

पालिका डायरी
११ आश्विन २०७९, १६:४५
मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित फाईल फोटो

देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् ।

नेपालमा हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ

प्रतिक्रिया