सफल सौगातको आयोजनामा हुने र्याप तन्त्र कार्यक्रममा भाग लिन अनलाईन अडिसन खुल्ला

पालिका डायरी
३० भाद्र २०७९, १३:४०

हेटौंडा / आगामी असोज १० देखि १६ गतेसम्म हुने र्याप तन्त्र कार्यक्रम को लागि अनलाईन अडिसन फर्म खुलेको छ ।

सफल सौगात सुन चाँदी पसलको आयोजाना मा हुन लागेको र्याप तन्त्र कार्यक्रममा भाग लिनको लागि भिडियो बनाएर र्याप तन्त्रको फेसबुक पेजमा आफ्नो भिडियो अपलोड गर्नुपर्ने बताइएको छ । हेटौंडा १७ हटियाको बुद्धचोकमा हुने कार्यक्रममा अनलाईन अडिसन फर्म खुलेको आयोजक संस्थाले जनाएको छ ।

फर्म असोज ७ गतेसम्ममा भरिसक्नुपर्ने सफल सौगात सुन चाँदी पसलले जनाएको छ ।

प्रतिक्रिया