हेटौंडा उपमहानगरपालिकाद्वारा आठौं तहका दुइ जना अधिकृत माग

पालिका डायरी
१७ भाद्र २०७९, १२:३१
संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, हेटौंडालाई कति ?

हेटौंडा /  हेटौंडा उपमहानगरपालिकाले आठौं तहका दुइ जना अधिकृतलाई करार मार्फत माग गरेको छ । यही भदौ १६ गते पत्रिकामा सूचना प्रकासन गरेर कर्मचारी माग गरिएको हो ।

उपमहानगरपालिकाले हेटौंडा उपमहानगरपालिकाद्वारा संचालित स्वास्थ्य संस्थामा आठौं तहमा मेडिकल अधिकृतको अस्थायी दरवन्दी सृजना गरेर माग गरिएको हो । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा मेडिकल अधिकृत राख्नेगरी बजेट समेत पेस गरेको छ । लिखीत र अन्तर्वार्ताको माध्यमले मेडिकल अधिकृत भर्ना गर्न लागिएको हो ।

प्रतिक्रिया