रवीन्द्र मिश्रलाई काेराेना संक्रमण

पालिका डायरी
४ श्रावण २०७९
विवेकशील पार्टीका अध्यक्षबाट रवीन्द्र मिश्रद्वारा राजीनामा

काठमाडाैँ / विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई काेराेनाभाइरस संक्रमण पुष्टि भएकाे छ। उनले आफूलाई काेराेना संक्रमण भएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनलाई दाेस्राे पटक स‍ंक्रमण देखिएकाे हाे। उनी यसअघि छ महिना पहिले काेराेना संक्रमित भएका थिए। आफूलाई थाेरै ज्वराे र रुघाखाेकी देखिएकाे बताउँदै उनले आफूसँग सम्पर्कमा आएकालाई विचार पुर्याउन आग्रह गरेका छन्।

प्रतिक्रिया