जसपा यादव पक्षले भन्यो, ‘काठमाडौंमा गर्ने भनिएको बैठक अवैधानिक’

पालिका डायरी
२४ असार २०७९, १७:४९

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगन्जमा बस्न लागेको र अन्यत्र बस्ने भनेर गरिएको भ्रमपूर्ण प्रचारमात्रै भएको बताएको छ । अध्यक्ष यादवले असार २९ र ३० गते वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेका छन्

प्रतिक्रिया