नागरिकता विधेयक : आजै नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी

पालिका डायरी
२२ असार २०७९, १२:०१
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो ।

संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया