२९ सय बढी प्रहरी माग गर्दै खुल्यो विज्ञापन

पालिका डायरी
१९ असार २०७९, ११:३८
२९ सय बढी प्रहरी माग गर्दै खुल्यो विज्ञापन

हेटौंडा / नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ।

जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना माग भएको हो। खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम ती पदमा पदपूर्ति गर्न लागिएको छ। प्रहरी प्रधान कार्यालयले २९१७ जना प्रहरी माग गरेको हो।

हेर्नुस् विज्ञापन:

प्रतिक्रिया