राजनीतिक यात्रामा सहकार्य गर्न रमेश खरेल र रवि लामिछानेबीच छलफल

पालिका डायरी
१० असार २०७९, १४:०८

काठमाडौँ /  नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच कुराकानी भएको दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी भएको अध्यक्ष खरेलनिकट स्रोतले जनाएको छ ।

राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ,’ स्रोतले भन्यो । लामिछानले हालै राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका थिए ।

प्रतिक्रिया