बागमती प्रदेश बजेटः वन तथा वातावरण मन्त्रालयलाई २३ करोड

पालिका डायरी
१ असार २०७९, १७:४६

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८९–८० को लागि ३ अर्ब २३ करोड १५ लाख बजेट प्रदेशको वन तथा वातावरण मन्त्रालयलाई छुट्टयाइएको छ ।

बिहीबार प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले ल्याएको बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकटेलले वन मन्त्रालयलाई २३ करोडभन्दा धेरै रकम छुट्याएको बताएका हुन् ।

हाल मन्त्री जम्मकट्टेलले बजेट संसदमा प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया