हेटौंडाको कान्तिराजपथमा मयुरी दुर्घटना

पालिका डायरी
२२ जेष्ठ २०७९, १५:४५

हेटौंडा / हेटौंडाको कान्तिराजपथमा मयुरी दुर्घटना भएको छ ।

आइतबार  करिब २ बजेको समयमा पिप्लेतर्फबाट बुद्ध चोकतिर आउने क्रममा कन्तिराजपथमा ना ३ च ६८५४ नम्बरको रोकिराखियको स्कार्पियोलाई ठक्कर दिएर पल्टिएको हो । दुर्घटनामा मयुरी चालक सामान्य घाइते भएका छन ।

प्रतिक्रिया