सुनको भाउ ८ सय रुपैयाँले घट्यो

पालिका डायरी
१८ जेष्ठ २०७९, १३:०२
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार २ सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया