पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा भीमफेदीमा प्रदर्शन
हेटौंडा / पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेपछि आज जिल्लाको भिमफेदी गाउँपालिकामा अनेरास्ववियु भिमफेदी गाउँ कमिटीले पेट्रोलियम पदार्थ, ग्याँसमा गरिएको मुल्यवृद्धि विरुद्धको विरोधमा प्रदर्शन गरेको छ। विद्यार्थीहरुले भिमफेदी बजारमा विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले मुल्यवृद्धि फिर्ता गर, पेट्रोल हो कि सुन हो, करले किन्न सक्छ ? परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनीमा उत्रिका थिए ।
प्रतिक्रिया