४ हजार ५९७ मतगणना हुँदा हेटौंडा-४ मा नविन सिग्देलको अग्रता कायम

पालिका डायरी
५ जेष्ठ २०७९, १३:०१
भरतपुर महानगरमा कडा टक्कर : थोरै मतले रेणु अगाडि

हेटौंडा /  हेटौंडा-४ को मतगणना जारी रहेको छ। ४ नंबर वडाको हालसम्म ४ हजार ५ सय ९७ मतगणना सम्पन्न भएको छ ।

जसमा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार नविन सिग्देलले आफ्नो अग्रता बढाईरहेका छन् । सिग्देलले १ हजार ९२१ मत पाउँदै अग्रता कायम राख्दा गठबन्धनबाट कांग्रेसका हरि प्रसाद पौडेल १ हजार ८७८ मत ल्याउँदै सिग्देललाई पछाईरहेका छन् । यसैगरि,राप्रपाका उम्मेद्वार ध्रुव प्रसाद संजेलले ४९९ मत ल्याएका छन् ।

हेटौडा उपमहानगरपालिका अन्तर्गत ४ नम्वर वडाको ४५९७ मत गणना हुँदा :

प्रमुख
सुर्य – ११२१
कलम – ११७३
हलो – १८८०

वडा अध्यक्ष
सुर्य – १९२१
रुख – १८७८
हलो – ४९९

प्रतिक्रिया