हेटौंडा १४ का उम्मेदवार खड्काले सुरु गरे घरदैलो अभियान

पालिका डायरी
१३ बैशाख २०७९, १४:३६

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १४ नम्वर वडाका पुर्ब वडा अध्यक्ष दिपक खड्काले घरदैलो अभियान सुरु गरेका छन् । सोमवार वडा अध्यक्षमा मनोनयन दर्ता गरेका खड्काले आजदेखि घरदैलो अभियान सुरु गरेका हुन् ।

खड्काले १४ नम्वर वडाको बनेलधाप टोलबाट अभियान सुरु गरेका हुन् । खड्का निर्वाचित वडा अध्यक्ष हुनुहुन्यो भने अहिले पनि नेकपा एमालेबाट १४ नम्वर वडा अध्यक्ष पदको उम्मेदवारी  दिएर प्रचारप्रसानमा जुटेका हुन् ।

प्रतिक्रिया