एमालेबाट हेटौँडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले उम्मेद्वार हुने
हेटौँडा / नेकपा एमालेको हेटौँडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडल उम्मेद्वार बन्ने भएका छन भने उपमेयरमा सुमित्रा काफ्ले उम्मेद्वार बन्ने भएकि छिन् । एमालेको आज बसेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया