नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा तालाबन्दी

पालिका डायरी
६ बैशाख २०७९, १३:४२
नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा तालाबन्दी

हेटौँडा / नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा तालाबन्दी भएको छ । पाँच दलीय गठवन्धनले हेटौँडा उपमहानगरपालिका एकिकृत समाजवादीलाई दिने प्रस्ताब गरेपछि नेपाली कांग्रेसका कार्यकर्ताले हेटौँडा–२ मा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाको पदाधिकारी तथा १९ वटै वडाध्यक्षहरुको बैठक चलिरहेको समयमा कार्यालयमा तालाबन्दी भएको हो ।

 

प्रतिक्रिया