हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिबाट आधुनिक मावीका प्राध्यापक बैठा सम्मानित

पालिका डायरी
२७ चैत्र २०७८, २१:२२
हेटौंडा हेटौंडा

 

हेटौंडा / विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिबाट श्री आधुनिक मावीका प्राध्यापक बिरवंश बैठा सम्मानित भएका छन् । आइतबार रामनवमीको अवसरमा समितिले काठमाण्डौंको पशुपति मन्दिरमा आयोजना गरेको कार्यक्रमको बीच बैठालाई सम्मान गरिएको हो ।

हिन्दुधर्मको माध्यामबाट समाजसेवा गरी समाज सेवा गरी हिन्दु धर्म संस्कृति संरक्षण, सम्बर्दन गर्दै राष्ट्र र समाजलाई अतुलनिय योगदान गरेको भन्दै रामनवमी तथा विश्व हिन्दु एकता दिवसको अवसरमा बैठालाई सम्मान गरिएको हो ।

प्रतिक्रिया