गठबन्धन धेरै समय टिक्दैन : ओली
file photo
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई ‘लोभीपापीको गठबन्धन’ भएको आरोप लगाएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
गठबन्धन धेरै समय नटिक्ने उनको भनाइ छ । उनले आउँदो निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने जिकिर समेत गरे ।
निर्वाचन आयोगले गठबन्धनको कुरा मानेर मनोनयन समय लम्ब्याएको आरोप समेत उनले लगाए ।
प्रतिक्रिया