राष्ट्रिय युवा सघं नेपाल राक्सिराङ्गकाे अध्यक्षमा वाइबा

पालिका डायरी
६ चैत्र २०७८
रास्टिय युवा सघ नेपाल राक्सिराङ्गकाे अध्यक्षमा वाइवा

रामकुमार दानी

हेटौंडा /  राष्ट्रिय युवा सघ नेपाल राक्सिराङ्ग गाउपालिकाको पहिलो अधिबेसन सम्पन्न भएको छ । हिजो सम्पन्न भएकोको अधिबेशन बाट उत्तम वाइवाको अध्यक्षतामा ५३ सदसिय युवा सघ गाउपालिका कमिटी चयन गरिएको छ यहि अधिबेशन सङ्गै सैलेन्द्र प्रजाको अध्यक्षतामा १९ सदस्यीय रिटेनी फेडेरेसन नेपालको पनि गाउपालिका कमिटी गठन गरियको छ ।

मनहरी गाउँपालिकाको अध्यक्ष तथा नेकपा एमाले क्षेत्र नमर दुई प्रदेश ख का इन्चार्ज एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी उपाअध्यक्ष लाल बहादुर थापा भिमफेदी गाउपालिकाको अध्यक्ष तथा नेकपा एमाले मकवानपुर जिल्लाकमिटिको उप सचीव हिदम लामा रास्टिय युवा सघ स्थाइ कमिटी सदस्य सन्तोष चौलागाईं युवा सघ केन्द्रिय सदस्यहरु मिलन पाठक नरेन्द्र भन्डारी राक्सिराङ्ग गाउपालिकाका निर्बाचित वडा अध्यक्षहरु सिङ्गलाल प्रजा बाबुलाल स्याङ्तान लगाएत रिटेनी फेडेरेसनका जिल्ला अध्यक्ष सुबास घोरासैनी तथाकेन्दिय नेताहरुको आतिथ्यता रहेको थियो कार्यक्रम्मा राक्सिराङ्ग गाउँपालिकाको सबै वडा बाट चार सय जना भन्दा दढी युवाहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा सुभकामना मन्तब्य राख्दै वडा अध्यक्ष सिङ्गलाल प्रजाले बिकास के हो र बिकास कस्तो हुन पर्छ एमालेले जितेको स्थानिय निकाए भीमफेदी मनहरी र गढिमा गएर हेर्न गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाइ चुनौती दिए उनले आफू वडा अध्यक्ष भए पनि आफ्नो माग सुनुवाइ हुदैन यहाँ खाने पानी खान पाइप पाउदैन तर उनिहरुले गाँजामा पानी हाल्न पाइप दिरहेको प्रमाण आफुसङ्ग छ भन्दै दुखेसो पोखे ।

यस्तै अर्का वडा अध्यक्ष बाबुलाल स्याङ्तनले निर्बाचित भएको पाँच बर्स पुग्दा पनि पालिकाले आफ्नो भवन बनाउन नसक्नु लजास्पद भएको धारणा राखे आफुले कार्यपालिकाको बैठक पिच्छे कुरा उठाए पनि पालिका अध्यक्षले नसुनेको उनले भने स्याङ्तानले हाम्रो गाउँपालिकाको अध्यक्षलाई सुत्केरिको आसुले पोल्छ वहाले कार्यपालिकाको बैठक सधै सुत्केरी गराउनी भबनमा गराउछन भन्दै आक्रोश पोखे उनले स्थानिय चुनाब नजिकिदै गर्दा भोट कब्जा गर्न जनतालै भ्रम छर्न बैशाखको यो गर्मीमा बल्याङ्केट बाड्न थालेको छ अब यसो गर्दा हामी चुप बस्दैनौ वडा अध्यक्ष स्याङ्तानले भने ।

यसै गरि रास्टिय युवा सघं स्थायी कमिटी सदस्य सन्तोष चौलागाईंले नेपालको सबै शक्ति एउटै हुदा पनि हाम्रो नेकपा एमालेले चुनाब जित्नी ठोकुवा गरे रास्टिय युवा सघ केन्द्रिय सदस्य मिलन पाठकले अहिले सम्म झुक्याएरनै चुनाब जितेका छ्न भ्रम कति दिन टिक्ने प्रदेस साम्सद भय पछि राक्सिराङ्गको चुन ढुङ्गा सबै हेटौडा पुग्यो तर यहाको जनताको दुख यहि बस्यो अब फेरि बैशाखे कमल र मन्डिमा जनतालै भ्रम छर्दै छ अब यो कुरा एमालेलै सैह्य हुदैन भन्दै खबर्दार गरे

सुभकामना मन्तब्यकै क्रममा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले गरिखाने बर्गको लागि एमालेले मात्र गर्छ अरुले कदापी गर्न सक्दैन यहाँ गाँजामा पानी हाल्न दनादन पाइप बाड्न सकिने जनतालाइ पानी खुवाउन किन सक्दैनन् राक्सिराङ्गको कारिन्दालाइ  मेरो प्रश्न  लामाले भने  । केपि ओलिको कामले गर्दा आज एमाले पाटीमा प्रवेशको एउटा लहर्नै भएको छ । गाउँपालिकाको मियर उपमिय देखि महानगरपालिकाको मियर सम्म हाम्रो पाटी एमालेमा धमाधम प्रबेस गरिरहेका छ्न लामाले भने पाटिहरु थरी थरिका छ्न तर एमालेले नक्कली कुरा गर्दैन चौबिस लाख डोज खोप झ्वाम पार्नी मन्त्री बिरोध खतिवडा भीमफेदीको हामी जनप्रतिनिधिलाई आला काचा भन्नी के हाम्रो बिकास देखेर तर्सेको होत लामाले भने । राक्सिराङ्ग्को प्राकृति स्रोत साधको कब्जा गर्नमात्र साम्सद गाउँपालिका अध्यक्ष बनेको होर भन्दै आक्रोश पोखे ।

पाटी जिल्ला उपाअध्यक्ष लाल बहादुर थापाले उत्पादनको काममा जोडिन युवाहरुलाइ आग्रह गरे राजकुमारजी  गिठ्ठा कति कुइन्टल बेच्नु भो कोरली गाइको कतिलिटर दूध बेच्नु भो राक्सिराङ्गको हेलिप्याड कहाँ गयो यहाको जनतालाइ गिठ्ठा बेचेर हेलिकप्टर चढ्नी बनाएकै होर भन्दै पालिकाको प्रत्यासी पनि रहेका थापा पालिका अध्यक्ष मल्ल प्रती निकैनै आक्रोसित मोडमा देखिय उनले भने अध्यक्ष ज्यु कतिन्जेल भ्रम छर्नु हुन्छ राक्सिराङ्ग्को जनतालाइ ? अब तपाइको दिन सकियो थापाले भने  राक्सिराङ्गको जनतालाइ प्रश्न गर्दै मामा भान्जा कन्टक्सन्लाइ अझै अगाडि बढ्न दिनु हुन्छ भनी तपाईं राक्सिराङ्गको जनतालाइ मैले केही भन्नू छैन नत्र अब साचै सहि नेतृत्व चाहेको हो भनी सुर्य चिन्हमा भोट हाल्नुस राक्सिराङ्गको आमूल परिबर्तन एमाले बाट मात्र सम्भब छ थापाले भने ।

कार्यक्रमको प्रमुख अतिथि मनहरी गाउपालिकाको अध्यक्ष एबंम क्षेत्र नमर दुई प्रदेश ख को इन्चार्ज एकराज उप्रेतीले राक्सिराङ्गमा भएको अहिलेको सरकारले एउटा माखो मार्नी काम नगरेको ठोकुवा गरे उता गठबन्धन को सरकारलाइ इङ्कित गर्दै भने केपि ओलिको सरकारले लालपुर्जा बाड्न ठिक्क पारेको काम आज गठबन्धनको सरकार्लले यतान उता बनायो अहिलेको सरकार हुनेखानेको लागि मात्र अग्रसर छ गरिब र भुमिहिनको लागि मुकदर्सक बनेको छ उप्रेतीले भने  नेकपा एमाले सङ्ग एक्लाएक्लै लड्नी आँट कसैको पनि छैन यनिहरु सबै गठबन्धन गर्दा पनि आगामी चुनाबमा यिनिहरुले जित्नेवाला छैन जित एमालेको निश्चित छ किनकी हामिले जनताको भवना अनुसार काम गरेका छौ इन्चार्ज उप्रेतिले भने ।

प्रतिक्रिया