यस्ता छन् सरकारले ल्याएका एमसीसीबारे १२ वटा बुँदामा समेटिएको व्याख्यात्मक प्रस्ताव

पालिका डायरी
१६ फाल्गुन २०७८
यस्ता छन् सरकारले ल्याएका एमसीसीबारे १२ वटा बुँदामा समेटिएको व्याख्यात्मक प्रस्ताव

सरकारले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेश गर्ने तयारी गरेको छ ।

आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीका बारे उठेका विबादित विषयलाई १२ वटा बुँदामा थप व्याख्या गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।

एमसीसीलाई आजै संसदबाट पारित गर्ने सरकारी तयारी छ । यस्ता छन् १२ बुँदे प्रस्तावहरु :

प्रतिक्रिया