यस्ता छन् सरकारले ल्याएका एमसीसीबारे १२ वटा बुँदामा समेटिएको व्याख्यात्मक प्रस्ताव

पालिका डायरी
१६ फाल्गुन २०७८, ०६:५२
यस्ता छन् सरकारले ल्याएका एमसीसीबारे १२ वटा बुँदामा समेटिएको व्याख्यात्मक प्रस्ताव

सरकारले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेश गर्ने तयारी गरेको छ ।

आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीका बारे उठेका विबादित विषयलाई १२ वटा बुँदामा थप व्याख्या गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।

एमसीसीलाई आजै संसदबाट पारित गर्ने सरकारी तयारी छ । यस्ता छन् १२ बुँदे प्रस्तावहरु :

प्रतिक्रिया