हेटौंडाको संकास्पद वस्तु फेला , डिस्पोजल टोली घटनास्थलमा

पालिका डायरी
२८ पुष २०७८, २२:२३

हेटौंडा । हेटौंडामा शंकाशस्पद बस्तु फेला परेको छ ।

हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोक नजिकै उक्त शंकाशस्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले खबरब्रेकलाई जानकारी दिए ।

उनका अनुसार  जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङको नेतृत्वमा बजार गस्तीमा निस्कदा उक्त शंकास्पद बस्त देखा परेको हो ।

उनले उक्त शंकाशस्पद बस्तु डिस्पोजको लागि नेपाली सेनाको टोलीलाई बोलाईएको बताए ।

प्रतिक्रिया