अब देशमा ‘लकडाउन’ हुँदैन : अर्थमन्त्री शर्मा
![अब देशमा 'लकडाउन' हुँदैन : अर्थमन्त्री शर्मा](https://www.palikadiary.com/wp-content/uploads/2022/01/janardan_sharma_3p4vnoh6ud.jpg)
अर्थमन्त्री जनार्दन शर्माले कोभिड संक्रमणको त्रासकै बीच देशमा ‘लकडाउन’ नहुने बताएका छन् । आज सोमबार काठमाडौँमा बैंक तथा वित्तीय संस्था परिसंघको कार्यक्रममा बोल्दै कोभिड संक्रमण बढेको र सचेत हुन आग्रह गर्दै अब लकडाउन नहुने बताएका हुन् । उनले अहिले सरकारले भिडभाडमात्रै कडाइ गरेको बताए ।
प्रतिक्रिया