नेकपा माओवादी केन्द्र बागमती गाउँपालिकाको सम्मेलन हुँदै

पालिका डायरी
१२ मंसिर २०७८, २०:३४

 

हेटौंडा/  नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका सम्मेलन बुधबार हुने भएको छ । बुधबार बागमती गाउँपालिकाको सम्मेलन हुने पक्का भएको बागमती गाउँपालिकाका वाइसीएल अध्यक्ष मुक्ति लामाले जानकारी दिनुभयो ।

माओवादीको बागमती गाउँपालिका सम्मेलनमा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने लामाले बताउनुभयो । बुधबार हुने सम्मेलनले बागमती गाउँपालिकाको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया
images-1