प्रेस सेन्टर थाहानगरको अध्यक्षमा शम्भु अधिकारी

पालिका डायरी
२ मंसिर २०७८, १५:५२
प्रेस सेन्टर थाहानगरको अध्यक्षमा शम्भु अधिकारी

 

प्रेस सेन्टर मकवानपुर को थाहामा जारी पाँचौ जिल्ला सम्मेलनमा १३ सदस्यीय थाहा नगरपालिका को समिती घोषणा भएको छ।थाहा नगरबाट प्रकासित थाहापाटी अनलाइन तथा दामन एफ एम का पत्रकार शम्भु अधिकारी को अध्यक्षता मा १३ सदस्यीय नगरकमिटी घोषणा गरियको हो।जस्को उपाध्यक्ष मा सिम्रन खड्का ,सचिब अम्बिका के सि कोषाध्यक्ष मा दाबा टसि सेर्पा तथा सदस्यहरू मा रबि जिम्बा,मोहन समशेर थिङ ,सुजन आले मगर ,आस्मा देउला,सुर्य स्याङ्तान,बिनिता के सि ,तुलाराम थिङ,देबिका कार्की,सोनुप श्रेष्ठ रहेका छन ।सम्मेलन थाहा नगरपालिका को होटल पाइनस मा भैरहेकोछ।

प्रतिक्रिया