२७ रनमा अलआउट गर्दै नेपालले कतारलाई ११९ रनले हरायो

पालिका डायरी
३० कार्तिक २०७८, १९:५४
२७ रनमा अलआउट गर्दै नेपालले कतारलाई ११९ रनले हरायो

 

काठमाडौं/ कतार भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आयोजक टिम कतारविरुद्ध शानदार जित निकालेको छ। १४७ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले दोस्रो पारीमा ११ ओभर पाँच बलमै कतारलाई अलआउट गराएर ११९ रनको जित निकालेको हो।

दोहामा भर्खरै सम्पन्‍न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेल्दै चार विकेट गुमाएर १४६ रन बनाएको थियो। जवाफमा कतार ११.५ ओभरसम्म टिकेर २७ रन मात्र बनाउन सक्यो।

कतारका कुनै पनि खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। जहाँ ७ खेलाडी शून्य रनमै आउट भए भने दुई खलाडीले स

प्रतिक्रिया