पेट्रोलको मूल्य बढेर १३३ पुग्यो

पालिका डायरी
१३ कार्तिक २०७८, ०६:०९

 

काठमाडौं । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमले १ सय ३० मा बिक्री गर्दै आएको पेट्रोलको मूल्य १ सय ३३ पुर्याएको छ । डिजेल/मट्टतिलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६, आन्तरिक तथा बाहृय हवाई ईन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ ।

एलपी ग्यासमा ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रति सिलिण्डर पुर्याएको छ ।

प्रतिक्रिया