यस्तो छ नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय

पालिका डायरी
१ आश्विन २०७८, ११:२०
यस्तो छ नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । शुक्रबार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

 

उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित नेताहरू वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधरलगायतहरू उपस्थित थिए । नेकपा एमालेबाट विभाजन भई नेपाल नेतृत्वमा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।

प्रतिक्रिया