रेशम चौधरीको उम्मेदवारी खारेज

पालिका डायरी
८ माघ २०८२, १८:०७
रेशम चौधरी भन्छन्, ‘म हत्यारा भएको भए मलाई यसरी स्वागत गर्थे होलान्’ file photo

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालको तर्फबाट कैलाली क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ ।

चौधरीविरुद्ध आयोगमा उजुरी परेको थियो । टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीले राष्ट्रपतिबाट सफाई पाएका थिए ।

प्रतिक्रिया