सुनको मुल्य सामान्य घटयो

पालिका डायरी
१३ जेष्ठ २०८२, १३:०५
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सुनको मूल्य सामान्य रूपमा घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमवार १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको जनाएको थियो ।

उता, हिजो चाँदीको मुल्य प्रति तोला २  हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५  रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया