आजदेखि खुला भयो खुलामञ्च

पालिका डायरी
३ बैशाख २०८३, ११:१२

खुलामञ्च आजदेखि सर्वसाधारणका लागि खुला भएको छ ।

योगा, ध्यान तथा साउण्ड हिलिन् जस्ता क्रियाकलाप गर्नका लागि आज सर्वसाधारणका लागि खुल्लामञ्च खुल्ला भएको हो । आज बिहान काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुल्लामञ्च खुल्ला गरिएको हो ।

प्रधानमन्त्री बालेन शाह काठमाडौंको मेयर हुँदा खुल्लामञ्चमा दुब‍ो लगाउने, भौतिक संरचना व्यवस्थापन गर्ने काम गरिएको थियो। ती कामहरू सकिएपछि खुलामञ्च खुला गरिएको हो।

प्रतिक्रिया