प्रचण्ड चित्लाङमा, युवाको कार्यक्रमलाई सम्बोधन गर्ने

पालिका डायरी
२४ कार्तिक २०८१, १४:०१
प्रचण्ड चित्लाङमा, युवाको कार्यक्रमलाई सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको चित्लाङ पुगेका छन् ।

शनिबार बिहान प्रचण्डलाई स्थानीयले स्वागत गरेका थिए।  प्रचण्डले  मकवानपुरको थाहा नगरपालिकामा हुने युवा संगठनको सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ।

प्रतिक्रिया