गाजामा जारी आक्रमणमा गत अक्टोबर यता १४१ पत्रकारको मृत्यु

पालिका डायरी
१४ बैशाख २०८१, १४:२५
गाजामा जारी आक्रमणमा गत अक्टोबर यता १४१ पत्रकारको मृत्यु

इजरायलले गत अक्टोबर ७ देखि गाजामा जारी राखेको आक्रमणमा अहिलेसम्म एक सय ४१ पत्रकारको मृत्यु भएको छ ।

मारिनेमा प्यालेस्टिनीका साथै विदेशी पत्रकार समेत प्यालेस्टीनी सञ्चारमाध्यमले जनाएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको नयाँ तथ्यांक अनुसार गाजा युद्ध सुरु भएयता अहिलेसम्म ३२ हजार दुई सय प्यालेस्टिनी मारिएका छन् भने ७७ हजार जना घाइते भएका छन् ।

प्रतिक्रिया