शेयर बजारमा दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द

पालिका डायरी
२१ फाल्गुन २०८०, १५:२४
शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १७ वटा कम्पनीको शेयरमा सर्किट

सत्ता गठबन्धन फेरिएपछि शेयर बजारमा आज दुई पटक सकरात्मक सर्किट ब्रेक लागेको छ ।

बिहान कारोबार शुरु भएको तीन मिनेटमै अघिल्लो दिनको तुलनामा ४ प्रतिशतले बढेपछि शेयर बजारमा पहिलो सर्किट लागेको थियो ।

२० मिनेटपछि कारोबार शुरु भएको एक मिनेटमै फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । अहिले ४० मिनेटका लागि सेयर कारोबार स्थगित भएको छ । दोस्रो सर्किटपछि  नेप्से परिसूचक ९८ दशमलव ६९ अङ्कले बढेर २०५९ अङ्कमा पुगेको छ ।

प्रतिक्रिया
Share_nepse_market_aXzVpjR70b