आज सुनकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेवार ?

पालिका डायरी
४ फाल्गुन २०८०, ११:२६
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १८ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १४ सयले घटेर १ लाख १७ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य भने आज बढेकाे छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ३५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।

प्रतिक्रिया