दोहोरो अंकले बढ्यो सेयर बजार
![लगातार चार दिन बढेको शेयर बजार आज घट्यो](https://www.palikadiary.com/wp-content/uploads/2022/01/Share_down_VoMsUCOZxv-992x521.jpg)
काठमाडौं / सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १५.३३ अंकले बढेको सेयर बजार २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो ।
प्रतिक्रिया