राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न

पालिका डायरी
२८ पुष २०८०, १२:१७
बागमतीमा सत्ता गठबन्धनका चारजनाले गरे उम्मेदवारी दर्ता file photo

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले आज चुनाव चिह्न दिइरहेको छ ।

आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न वितरण हुने भएकाे छ ।

आयोगले उम्मेदवारहरूविरुद्ध परेका उजुरी छानबिन गरेको थियो भने नाम फिर्ताका लागि इच्छुक उम्मेदवारलाई शुक्रबारको समय दिएको थियो। शुक्रबारै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न बाँडिरहेको छ ।

 

प्रतिक्रिया